पूर्वराजाको सक्रियता बढ्दो, फेरि जिल्ला भ्रमणको कार्यक्रम सार्वजनिक

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबारदेखि पूर्वी नेपालको भ्रमण गर्ने भएका छन् । भ्रमणमा पूर्वरानी काेमलकाे पनि सहभागिता रहनेछ । शाहले आइतबार देखि इलाम र पाँचथर जिल्लाको भ्रमण गर्ने तय भएको पूर्वराजाका प्रेस संयोजक फणि पाठकले जानकारी दिए । उनी त्यहाँ केही दिन व्यस्त हुने बताइएको छ । भ्रमणका क्रममा शाहले त्यहाँ रहेका विभिन्न मठ मन्दिरको … Continue reading पूर्वराजाको सक्रियता बढ्दो, फेरि जिल्ला भ्रमणको कार्यक्रम सार्वजनिक